कार्की आयोगको नाममा गिरफ्तारी? कांग्रेस भन्छ—‘यो राजनीतिक बदला हो’

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउ वर्तमान सरकारको पूर्वाग्रही निर्णय हो भनेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा भनेर गरिएको सो पक्राउ गैरसंवैधानिक र गैरकानुनी भएकाले त्यसको … Continue reading कार्की आयोगको नाममा गिरफ्तारी? कांग्रेस भन्छ—‘यो राजनीतिक बदला हो’