राजनीति

अन्तिम घडीमा ट्विस्ट: अमरेश सिंह मन्त्री बन्ने सूचीबाट हटाइए

काठमाडौँ । सर्लाही-४ बाट सांसद बनेका डा. अमेरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन ।

यस अघि रास्वपाको मन्त्री बन्ने सूचीमा सिंह उद्योगमन्त्री बन्ने भनिएको भएपनि अन्तिम समयमा उनको नाम हटाइएको स्रोतले जानकारी दिएको छ । अब उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै राख्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *