‘सुनौलो अवसर गुमाउन हुँदैन’-सांसदलाई अर्यालको सन्देश, अनुशासन र इमान्दारितामा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डोलप्रसाद अर्याल ले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको ऐतिहासिक अवसरलाई सही ढंगले उपयोग गर्न आग्रह गरेका छन्। अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान समयलाई “इतिहास लेख्ने क्षण” को संज्ञा दिँदै जिम्मेवारीप्रति गम्भीर हुन सांसदहरूलाई सुझाए। उनले अनुशासित समाज निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अस्पताल, विद्यालय वा सार्वजनिक … Continue reading ‘सुनौलो अवसर गुमाउन हुँदैन’-सांसदलाई अर्यालको सन्देश, अनुशासन र इमान्दारितामा जोड