भदौ २३–२४ घटनाको प्रतिवेदन सोमबार सार्वजनिक हुने,कस्तो आउला प्रतिवेदन ?
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन ग्रहण गरी अध्ययन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रतिवेदनका विषयमा विस्तृत जानकारी सोमबार सार्वजनिक गरिनेछ। सरकारले आयोगको प्रतिवेदनलाई आधार … Continue reading भदौ २३–२४ घटनाको प्रतिवेदन सोमबार सार्वजनिक हुने,कस्तो आउला प्रतिवेदन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed