संसदलाई हेर्ने आँखा चार भएपछि : संसद जलाउने हातमै सत्ता, यस्तो पनि राजनीतिक नैतिकता !?

काठमाडौं । शहरको मुटुमा उभिएको संसद् भवन अझै पनि घाउ बोकेर उभिएको छ। सिसा फुटेका छन्, भित्तामा कालो धुवाँको दाग अझै मेटिएको छैन, र छेउछाउमा निर्माणका सामान थुप्रिएका छन्। तर यही अधुरो संरचनाभित्र चाँडै नयाँ सांसदहरू प्रवेश गर्नेछन्—कसैले शपथ खान, कसैले शासन चलाउन। विडम्बना यति मात्र होइन। यही भवनलाई कहिल्यै “जनताको घर” भनेर बचाउनुपर्ने हातहरू … Continue reading संसदलाई हेर्ने आँखा चार भएपछि : संसद जलाउने हातमै सत्ता, यस्तो पनि राजनीतिक नैतिकता !?