देशका लागि खतरा मानेर तीन वर्षअघि रोकिएको एसपीपी रास्वपाको सरकारले के गर्ला ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै रास्वपा पहिलो पार्टी बनेको छ। रास्वपा सरकार गठनको तयारीमा छ, र वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने प्रबल संभावना छ। तर सरकार गठनसँगै एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) पुनः बहसको केन्द्रमा आएको छ। एसपीपी अमेरिकी रक्षा मन्त्रालयद्वारा विभिन्न मुलुकसँग संचालन गरिने समझदारी कार्यक्रम हो, जुन सन् १९९३ … Continue reading देशका लागि खतरा मानेर तीन वर्षअघि रोकिएको एसपीपी रास्वपाको सरकारले के गर्ला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed