दार्चुलाको तुइन विस्थापन गरेर पुल निर्माण गर्ने विषयमा भारतको अवरोध, आगामी सरकारले भारतसँग कसरी समाधान खोज्ला ?

काठमाडौं । नेपालका दुर्गम सीमावर्ती जिल्लाहरूमा विकासका आधारभूत पूर्वाधार अझै पनि राजनीतिक प्रतिबद्धता र कूटनीतिक जटिलताबीच अल्झिएको देखिन्छ। सुदूरपश्चिमको दार्चुला जिल्लामा दशकौँदेखि चलिरहेको तुइन विस्थापनको मुद्दा त्यसैको ज्वलन्त उदाहरण बनेको छ। एकातिर स्थानीय नागरिकहरू जोखिमपूर्ण तुइनको भरमा महाकाली नदी पार गर्न बाध्य छन् भने विगतमा नेपाल सरकारले सो स्थानमा तुइन विस्थापन गरेर पुल निर्माणका लागि … Continue reading दार्चुलाको तुइन विस्थापन गरेर पुल निर्माण गर्ने विषयमा भारतको अवरोध, आगामी सरकारले भारतसँग कसरी समाधान खोज्ला ?