जेनजी आन्दोलनको प्रतिवेदनबारे सर्वत्र चासो,निष्पक्ष छानबिन र कानुनी कारबाही होला कि नहोला ?
काठमाडौं । भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलन हिंसात्मक रूप लिँदा राज्यका प्रमुख संस्थानदेखि निजी संरचनासम्म ठूलो क्षति पुगेको थियो। संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक संस्थासहित विभिन्न ऐतिहासिक सम्पत्ति जलेर खरानी भए। तर घटना भएको करिब छ महिनापछि पनि त्यसबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुनुले राज्यको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर … Continue reading जेनजी आन्दोलनको प्रतिवेदनबारे सर्वत्र चासो,निष्पक्ष छानबिन र कानुनी कारबाही होला कि नहोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed