भू–राजनीतिसँगै छिमेकी राष्ट्रको आँखा नेपालमा, अब बन्ने नयाँ सरकार चनाखो बन्नुपर्ने

नेपाल अहिले केवल आन्तरिक राजनीतिक परिवर्तनको चरणमा मात्र छैन, यो भूराजनीतिक दृष्टिले पनि अत्यन्त संवेदनशील मोडमा उभिएको छ। दक्षिण एसियामा शक्ति सन्तुलनको बदलिँदो अवस्था, विश्व शक्तिहरूबीच बढ्दो प्रतिस्पर्धा र क्षेत्रीय रणनीतिहरूका कारण नेपालप्रति अन्तर्राष्ट्रिय चासो तीव्र बन्दै गएको छ। यस्तो परिवेशमा नेपालमा बन्ने नयाँ सरकारका लागि कूटनीतिक सन्तुलन, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन अत्यन्त … Continue reading भू–राजनीतिसँगै छिमेकी राष्ट्रको आँखा नेपालमा, अब बन्ने नयाँ सरकार चनाखो बन्नुपर्ने