नयाँ पुरानाको भेद हटाई काँग्रेसको भविष्य थप उज्वल बनाउने रणनीतिमा सभाति थापाले महत्वपूर्ण भुमिका खेल्न आवश्यक

काठमाडौं । नेपाली राजनीतिको पछिल्लो आम निर्वाचन परिणामले सत्ता समीकरण मात्र होइन, दलहरूको आन्तरिक शक्ति सन्तुलन र भविष्यको दिशामाथि पनि गम्भीर बहस सुरु गराएको छ। विशेषगरी नेपाली काँग्रेसभित्र देखिएको पराजयको प्रभावले पार्टीको नेतृत्व, संगठन र विचारधाराबारे नयाँ प्रश्नहरू उठाइरहेको छ।  राजनीतिमा एउटा पुरानो भनाइ छ—“जीतमा दुश्मन पनि मित्र हुन्छन्, पराजयमा मित्र पनि शत्रु बन्न सक्छन्।” … Continue reading नयाँ पुरानाको भेद हटाई काँग्रेसको भविष्य थप उज्वल बनाउने रणनीतिमा सभाति थापाले महत्वपूर्ण भुमिका खेल्न आवश्यक