देश

प्रतिनिधिसभा मतगणना: रास्वपा सबैभन्दा अगाडि, कांग्रेस र एमाले पछाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ८:०० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ। नेकपा एमाले सात स्थानमा विजयी भएको छ र चार स्थानमा अग्रता कायम गरेको छ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता लिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार भने अग्रस्थानमा रहेका छन्।

समानुपातिकतर्फ

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ हालसम्म २३,७४,६२६ मतगणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले १२,०३,१२४ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ४,०४,२३०, नेकपा एमालेले ३,२२,५०१र नेपाली कम्युनिस्ट पार्टीले १,५६,१६६ मत प्राप्त गरेका छन्।

यी हुन्  निर्वाचित भएका रास्वपाका १०० उम्मेदवारहरू 

१- बालेन्द्र शाह

२- इन्दिरा राना मगर

३- सोविता गौतम

४- डा. लेखजंग थापा

५- हरि ढकाल

६- सुलभ खरेल

७- रुविना आचार्य

८- सुनिल लम्साल

९- बदनकुमार भण्डारी

१०-  राजन गौतम

११- राजकिशोर महतो

१२- अशोककुमार चौधरी

१३- नरेन्द्र साह कलवार

१४- निशा डाँगी

१५- नरेन्द्रकुमार गुप्ता

१६- विक्रम खनाल

१७- कमल सुवेदी

१८- नीतिमा भण्डारी

१९- मनिष झा

२०- विपिनकुमार आचार्य

२१- तोसीमा काकी

२२- देवराज पाठक

२३- रविन महतो

२४- राजीव खत्री

२५- मनीष खनाल

२६- रहबर अन्सारी

२७- कृष्णकुमार कार्की

२८- सन्तोष राजवंशी

२९- अरबिन्द साह

३०- गणेश धिमाल

३१- खड्कराज पौडेल

३२- शिवशंकर यादव

३३- तौफिकअहमद खान

३४- प्रकाश पाठक

३५-  स्वर्णिम वाग्ले

३६- बिना गुरुङ

३७- प्रदीप विष्ट

३८- गणेश कार्की

३९- गणेश पौडेल

४०- सीताराम साह

४१- तपेश्वर यादव

४२- अमरेशकुमार सिंह

४३- चन्दनकुमार सिंह

४४- डोलप्रसाद अर्याल

४५- प्रमोदकुमार महतो

४६ -सुनिल के.सी.

४७- मोहनलाल आचार्य

४८- दिपकराज बोहरा

४९- धर्मराज केसी

५०- रुकेश रञ्जित

५१- सुरेशकुमार चौधरी

५२- दीपककुमार साह

५३- श्रीराम न्यौपाने

५४- अच्युतम लामिछाने

५५- आनन्दबहादुर चन्द

५६- उत्तमप्रसाद पौडेल

५७- सस्मित पोखरेल

५८- आशा झा

५९- रमेशकुमार सापकोटा

६०- रामाकान्तप्रसाद चौरसिया

६१- सागर ढकाल

६२- मधुकुमार चौलागाई

६३- खगेन्द्र सुनार

६४- पुकार बम

६५- धनञ्जय रेग्मी

६६- राजेशकुमार चौधरी

६७- खेमराज कोइराला

६८- कन्हैया बनियाँ

६९- गणेश पराजुली

७०- शिशिर खनाल

७१- विक्रम थापा

७२- सुशान्त वैदिक

७३- यज्ञमणि न्यौपाने

७४- बुद्धिप्रसाद पन्त (हरि)

७५- ज्ञानेन्द्र सिंह महता

७६- माधवबहादुर थापा

७७- सागर भुसाल

७८- बोधनारायण श्रेष्ठ

७९- विराजभक्त श्रेष्ठ

८०- भरतप्रसाद पराजुली

८१- बुद्धरत्न महर्जन

८२- सुशील खड्का

८३- जगतप्रसाद जोशी

८४- ताराप्रसाद जोशी

८५राजुनाथ पाण्डे

८६- आशिष गजुरेल

८७- कोमल ज्ञवाली

८८- गोविन्द पन्थी

८९- धनेन्द्र कार्की

९०- रञ्जु न्यौपाने

९१- सूर्यबहादुर तामाङ

९२- सोम शर्मा

९३- आसिका तामाङ

९४- जनक सिंह धामी

९५- टेकबहादुर शाक्य

९६- रवि लामिछाने

९७- शम्भुप्रसाद ढकाल

९८- सुशीलकुमार कानु

९९- हरिप्रसाद भुसाल

१००- ई.जगदीश खरेल 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *