देश

विष्णु पौडेलको लज्जास्पद हार, सुलभ खरेल ४३ हजारभन्दा बढी अन्तरले विजयी

काठमाडौँ । रुपन्देही- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले शानदार जित हासिल गरेका छन् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।

पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *