नेपालमा कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको बहस, अमेरिकामा कार्यकारी प्रणाली हुँदा ट्रमको तानाशाही आतंकवाद

अमेरिकाले शनिबार दिउँसो इरानको राजधानी तेहरानमा आक्रमण गरेपछि मध्यपूर्वका सबै देशमा सुरक्षा सतर्कता अपनाइएको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणलगत्तै इरानले पनि प्रत्याक्रमण थालेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । इजरायललगायत मध्यपूर्वका अधिकांश देशमा ठूलो संख्यामा नेपालीहरु रोजगार … Continue reading नेपालमा कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको बहस, अमेरिकामा कार्यकारी प्रणाली हुँदा ट्रमको तानाशाही आतंकवाद