हावा हुरीमा चलेको रास्वपा,विधी र विद्यानको उल्टो बाटोमा

काठमाडौं । सुशासन र वैकल्पिक राजनीतिको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अहिले आफ्नै अन्तर्विरोध, आरोप–प्रत्यारोप र व्यक्तिकेन्द्रित निर्णयको भुमरीमा फसेको देखिन्छ। विगतमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकदेखि नै तीखो असन्तुष्टि चुलिदै गएको थियो । तर पछिल्लो समयम जेनजी आन्दोलन गराउने भूमिकादेखि सहकारी ठगी प्रकरणले रविका कारण सम्पूर्ण रास्वपा नेता तथा … Continue reading हावा हुरीमा चलेको रास्वपा,विधी र विद्यानको उल्टो बाटोमा