रवि कानुनभन्दा माथि, गृह मन्त्रालय र निर्वाचन आयोग मूकदर्शक

काठमाडौं । सरकारले गत बिहीबार चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारीसाधनको सनरुफ खोलेर हिँड्न रोक लगाउने निर्णय गरेको थियो। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनको छत निकालेर प्रचार गर्न रोक लगाउने निर्णय गरेको थियो। यो निर्णय सबै उम्मेदवारलाई जानकारी गराइएको पनि थियो। तर रास्वपाका नेताहरूले सरकारको यो निर्णय लत्याउँदै … Continue reading रवि कानुनभन्दा माथि, गृह मन्त्रालय र निर्वाचन आयोग मूकदर्शक