एक लाखदेखि १० लाख रुपैयाँसम्म सहयोग माग्दै दबाब ! कहिले देख्न पाइएला रास्वपाको पारदर्शीता ?

काठमाडौं । आर्थिक अनियमितताको आरोपका कारण आन्तरिक विवाद झेलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अहिले चन्दा संकलनको विषयलाई लिएर थप विवादमा तानिएको छ। केही व्यवसायीले पार्टीका उम्मेदवारहरूले चन्दा दिन दबाब दिएको आरोप लगाएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य तथा रास्वपाका नेता गणेश पराजुली विरुद्ध विशेषगरी ठमेल र न्यूरोड क्षेत्रका व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन्। … Continue reading एक लाखदेखि १० लाख रुपैयाँसम्म सहयोग माग्दै दबाब ! कहिले देख्न पाइएला रास्वपाको पारदर्शीता ?