सिन्धुपाल्चोक – १ मा युवा नेता माधव सापकोटाको पक्षमा चुनावी माहोल
काठमाडौं । नेपाली कम्युष्टि पार्टी (नेकपा)का नेता माधव सापकोटा (सुबोध) चुनावी मैदानमा उत्र्रिएपछि सिन्धुपाल्चोक १ मा चुनावी माहोल तातिएको छ । सापकोटा यसभन्दा अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो पटक संसदमा बसेर नीति निर्माण तहमा महत्वपूर्ण योगदान दिएकाले पनि सापकोटा अहिले सिन्धुपाल्चोक १ मा लोकप्रिय उम्मेदवारका रुपमा चिनिएका छन् । सिन्धुपाल्चोकका जनताहरुले … Continue reading सिन्धुपाल्चोक – १ मा युवा नेता माधव सापकोटाको पक्षमा चुनावी माहोल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed