आन्तरिक असन्तुष्टि, टिकट विवाद र उग्र अभिव्यक्ति , रास्वपा संकटको संघारमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको असन्तुष्टि सतहमा आएको छ। दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् भने केहीले खुला रूपमा नेतृत्वको कार्यशैली, टिकट वितरण र आन्तरिक पारदर्शितामाथि प्रश्न उठाएका छन्। रास्वपाकी मधेस प्रदेश संस्थापक अध्यक्ष ममता शर्मादेखि बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंसम्मका नेताहरूले उम्मेदवार छनोट प्रक्रियामा ‘विधि … Continue reading आन्तरिक असन्तुष्टि, टिकट विवाद र उग्र अभिव्यक्ति , रास्वपा संकटको संघारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed