निर्वाचनको मुखमैँ रास्वपामा विद्रोह सुरु, डा. प्रणय राणाको राजीनामासँगै संगठन, नैतिकता र नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौं । “बेथितिको अन्त्य र थितिको थालनी” भन्ने नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै नाराको ठीक उल्टो आरोपले घेरिएको छ । पार्टीका नेता डा. प्रणय शमशेर राणाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपछि रास्वपाभित्रको आन्तरिक संकट सार्वजनिक सतहमा आएको छ । राणाको निष्कर्ष स्पष्ट छ—पार्टीभित्र बेथिति बढ्दो छ, आन्तरिक लोकतन्त्र खुम्चिएको छ र … Continue reading निर्वाचनको मुखमैँ रास्वपामा विद्रोह सुरु, डा. प्रणय राणाको राजीनामासँगै संगठन, नैतिकता र नेतृत्वमाथि गम्भीर प्रश्न