हास्य कलाकारबाट राष्ट्रपतिमा निर्वाचित भएपछि भोलोदिमिर जेलेन्स्की कसरी युक्रेनलाई बनाए खरानी ?

काठमाडौं । टेलिभिजन पर्दामा भ्रष्टाचारविरुद्ध लड्ने आदर्श पात्रको छवि बोकेर राजनीति प्रवेश गरेका भोलोदिमिर जेलेन्स्की युक्रेनी जनताको ठूलो अपेक्षासहित सन् २०१९ मा राष्ट्रपतिको कुर्सीमा पुगे । शान्ति, सुधार र नयाँ राजनीतिक संस्कृतिको नारा दिएर सत्तामा आएका उनी केही वर्षमै युरोपकै सबैभन्दा विनाशकारी युद्धका मुख्य पात्र बने । आज युक्रेन ध्वस्त सहर, ध्वंस भएका उद्योग, लाखौँ … Continue reading हास्य कलाकारबाट राष्ट्रपतिमा निर्वाचित भएपछि भोलोदिमिर जेलेन्स्की कसरी युक्रेनलाई बनाए खरानी ?