जेनजी आन्दोलनपछि तीव्र बन्दै भूराजनीति, नेपालमा अमेरिका–चीन प्रतिस्पर्धा खुला
काठमाडौं । जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस मात्र जन्माएको छैन, भूराजनीतिक शक्ति सन्तुलनलाई समेत स्पष्ट रूपमा सतहमा ल्याइदिएको छ। चीनसँग नजिक रहेका कम्युनिस्ट दलहरू र पश्चिमी शक्तिसँग सम्बन्ध विस्तार गर्दै आएको उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको दूरी र प्रतिस्पर्धा अब झन् प्रस्ट देखिन थालेको छ। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि … Continue reading जेनजी आन्दोलनपछि तीव्र बन्दै भूराजनीति, नेपालमा अमेरिका–चीन प्रतिस्पर्धा खुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed