सहकारीमा धमिरा लागेपछि रवि लामिछानेमाथि भएको थियो अनुसन्धान,देशमा अन्तिम सुनामी ल्याउने धम्कीपूर्ण अभिव्यक्ति कसका लागि ?

काठमाडौं । सहकारी संस्थामा धमिरा लागेपछि सुरु भएको अनुसन्धानले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका सभापति रवि लामिछानेलाई राजनीतिक, नैतिक र कानुनी संकटको केन्द्रमा ल्याइपुर्‍याएको छ। आफूलाई ‘नयाँ राजनीति’को प्रतीक भनेर प्रस्तुत गर्दै आएका लामिछाने अहिले चारवटा अदालतमा ५ करोड २७ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुने अवस्थामा पुगे । यो तथ्य मात्रैले पनि … Continue reading सहकारीमा धमिरा लागेपछि रवि लामिछानेमाथि भएको थियो अनुसन्धान,देशमा अन्तिम सुनामी ल्याउने धम्कीपूर्ण अभिव्यक्ति कसका लागि ?