जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना निर्माणका लागि ५७ करोड जम्मा गर्ने सरकारको स्रोत के ?
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर क्षति पुगेका सरकारी भवन तथा भौतिक संरचनाको पुनर्निर्माण प्रक्रिया अघि बढाउन सहरी विकास मन्त्रालयले पहिलो चरणमा ५७ करोड रुपैयाँ माग गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै पुनर्निर्माण सुरु गर्ने लक्ष्यसहित उक्त रकमका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको हो। मन्त्रालयका अनुसार क्षतिको विवरण प्राप्त भइसकेका संरचनालाई प्राथमिकतामा राख्दै काम थाल्ने … Continue reading जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना निर्माणका लागि ५७ करोड जम्मा गर्ने सरकारको स्रोत के ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed