बालेन, रवि र सुदनमाथि जेनजी आन्दोलनका कयौँ प्रश्न, एमाले नेताहरूको कडा प्रतिक्रिया

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ तरंग मात्र होइन, गहिरा प्रश्नहरू पनि उठेका छन्। आन्दोलनको स्वरूप, त्यसले निम्त्याएको हिंसा, र त्यसपछिका राजनीतिक गतिविधिले काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलाई बहसको केन्द्रमा ल्याइदिएको छ। यही सन्दर्भमा … Continue reading बालेन, रवि र सुदनमाथि जेनजी आन्दोलनका कयौँ प्रश्न, एमाले नेताहरूको कडा प्रतिक्रिया