संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताको अधिकार सर्वोच्च अदालतको : रुपन्देही जिल्ला अदालत

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता हुने–नहुने विषयलाई लिएर न्यायिक र राजनीतिक क्षेत्र दुवैमा चर्को बहस भइरहेका बेला जिल्ला अदालत रुपन्देहीले एउटा गम्भीर सन्देश दिएको छ—यो निर्णय अब जिल्ला अदालतको हातमा छैन, अन्तिम अधिकार सर्वोच्च अदालतकै हो। महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्दै रविमाथिका … Continue reading संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताको अधिकार सर्वोच्च अदालतको : रुपन्देही जिल्ला अदालत