कठिन परिस्थिति टरेर जान्छ, धैर्य गर्नुहोस् – ‘यतिसम्म गरेर पार्टी कब्जा गर्लान् भन्ने लागेको थिएन’ : पूर्वप्रधामन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको वर्तमान राजनीतिक संकट अस्थायी भएको बताएका छन्। हठात् रूपमा पार्टी नियन्त्रण बाहिर गएको जस्तो देखिए पनि यो अवस्था सधैँ नटिक्ने उनको भनाइ छ। उनले कार्यकर्ता तथा समर्थकलाई केही समय धैर्य गर्न आग्रह गरेका छन्। पत्नी डा. आरजु देउवा राणाको ६३ औँ जन्मदिनका … Continue reading कठिन परिस्थिति टरेर जान्छ, धैर्य गर्नुहोस् – ‘यतिसम्म गरेर पार्टी कब्जा गर्लान् भन्ने लागेको थिएन’ : पूर्वप्रधामन्त्री देउवा