थापामाथि चुनौतीका चाङ,कसरी गर्छन सामना ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापाको उदयलाई सामान्य नेतृत्व परिवर्तनका रूपमा मात्र हेर्न सकिँदैन। यो घटनाले कांग्रेसभित्र लामो समयदेखि दबिएको पुस्तान्तरण, परिवर्तन र सुधारको आकांक्षालाई सतहमा ल्याएको छ। तर नेतृत्वको कुर्सीमा पुग्नासाथ गगन थापालाई स्वागतभन्दा बढी चुनौती र आशंकाको सामना गर्नुपरेको छ। दुई दशकदेखि पार्टी नेतृत्वलाई विधि, पद्धति र जवाफदेहितामा बाँध्न दबाब दिँदै … Continue reading थापामाथि चुनौतीका चाङ,कसरी गर्छन सामना ?