कांग्रेसमा गगन थापाको नेतृत्व परिक्षा,लोकतन्त्र स्थापनाका लागि सघर्ष गरेका शीर्ष नेतालाई नै निर्वाचनमा बन्देज !

काठमाडौं । नेपाली कांग्रेसभित्र ‘सुधार’को नारा बारम्बार उठ्दै आएको छ। तर फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सूचीले ती नाराहरू कागजी मात्र हुन् कि भन्ने गम्भीर प्रश्न उठाइदिएको छ। विशेषगरी कांग्रेस सुधारको प्रमुख आवाज मानिने गगन थापाको भूमिकाले नै पार्टीभित्र लोकतान्त्रिक मूल्य, निष्पक्षता र नैतिकतामाथि बहस चर्काएको छ। देशमा निर्वाचनको माहोल बनेका छ … Continue reading कांग्रेसमा गगन थापाको नेतृत्व परिक्षा,लोकतन्त्र स्थापनाका लागि सघर्ष गरेका शीर्ष नेतालाई नै निर्वाचनमा बन्देज !