दबाब र बदलाको राजनीतिमा गगन थापा

काठमाडौ । नेपाली कांग्रेसभित्र “पुस्तान्तरण” र “समावेशी नेतृत्व” को भाषण गरेर सभापति बनेका गगन थापामाथि अहिले आफ्नै निर्णयले गम्भीर प्रश्न उठ्न थालेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा उनले देखाएको व्यवहारलाई पार्टीभित्रै धेरैले लोकतान्त्रिक अभ्यास होइन, शक्ति केन्द्रित र बदलाको राजनीतिका रूपमा व्याख्या गर्न थालेका छन्। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका … Continue reading दबाब र बदलाको राजनीतिमा गगन थापा