कांग्रेसको नेतृत्वमा गगन थापा अग्निपरीक्षाको केन्द्रमा,निर्वाचनको नतिजाले नायक र खलनायक छुट्याउने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनसँगै मुलुक औपचारिक रूपमा चुनावी मैदानमा प्रवेश गरेको छ । तर, यो निर्वाचन केवल दलहरूबीचको प्रतिस्पर्धा मात्र नभई नेपाली कांग्रेसभित्रको नेतृत्व, वैधानिकता र राजनीतिक दिशाको समेत निर्णायक परीक्षा बन्दै गएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि कांग्रेस तत्काल फुटको संघारबाट जोगिए पनि पार्टीभित्रको तनाव, … Continue reading कांग्रेसको नेतृत्वमा गगन थापा अग्निपरीक्षाको केन्द्रमा,निर्वाचनको नतिजाले नायक र खलनायक छुट्याउने