कांग्रेस नेतृत्व विवाद १५ दिनभित्र टुंग्याउन सर्वोच्चको अग्राधिकार,संवैधानिक र कानुनी जटिलता नै मुख्य प्रश्न

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता र नेतृत्व विवादलाई लिएर सर्वोच्च अदालतले सक्रिय भूमिका लिँदै मुद्दाको अन्तिम सुनुवाइ १५ दिनभित्रै टुंग्याउन अग्राधिकार दिएको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि निर्वाचन आयोगको निर्णयबारे विवादलाई छिटो निरुपण गर्नुपर्ने निष्कर्ष निकालेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गगन थापालाई कांग्रेस सभापतिका रूपमा मान्यता दिने निर्वाचन … Continue reading कांग्रेस नेतृत्व विवाद १५ दिनभित्र टुंग्याउन सर्वोच्चको अग्राधिकार,संवैधानिक र कानुनी जटिलता नै मुख्य प्रश्न