गगन थापाको दोहोरो चरित्र : चुनाव नलड्ने अभिव्यक्ति दिएका थापा सर्लाहीका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवादको केन्द्रमा महामन्त्री गगनकुमार थापा पुनः परेका छन्। सार्वजनिक रूपमा चुनाव नलड्ने संकेत दिँदै आएका थापा सर्लाहीबाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस भएपछि उनको राजनीतिक अडान र अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। जेनजी आन्दोलनपछि पार्टीको जिम्मेवारीपूर्ण भूमिकामा पुगेका नेताहरू नै कांग्रेसलाई बारम्बार विवादमा तान्ने खेलमा सक्रिय देखिएको टिप्पणी … Continue reading गगन थापाको दोहोरो चरित्र : चुनाव नलड्ने अभिव्यक्ति दिएका थापा सर्लाहीका उम्मेदवार