‘अवैधानिक’ हस्ताक्षरबाट जारी टिकटको विपक्षमा का.वा सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अवैधानिक प्रक्रियाबाट निर्वाचित कार्यसमितिको निर्णय र हस्ताक्षरबाट जारी गरिएको टिकट अस्वीकार्य हुने स्पष्ट पारेका छन्। यही कारण देखाउँदै उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन्। खड्काले विशेष महाधिवेशन नै विधानविपरीत भएको दाबी गर्दै त्यसबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने आफ्नो अडान दोहोर्‍याएका … Continue reading ‘अवैधानिक’ हस्ताक्षरबाट जारी टिकटको विपक्षमा का.वा सभापति खड्का