विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न, कांग्रेस संस्थापनपक्षद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले गगन थापा र विश्व प्रकाश शर्माले आफुनिकट समुह जम्मा गरेर गरेको विशेष महाधिवेशन र निर्वाचन आयोगले सो विषयलाई दिएको वैधानिकतामाथि कडा प्रश्न उठाएको छ । निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिलाई वैधानिकता दिएपछि सो निर्णयविरुद्ध कांग्रेस संस्थापन पक्ष सर्वोच्च अदालत पुगेको छ । कांग्रेस संस्थापन समूहले उक्त महाधिवेशन … Continue reading विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न, कांग्रेस संस्थापनपक्षद्धारा सर्वोच्चमा रिट दायर