निष्पक्ष आधिकारिकताको खोजीमा कांग्रेस संस्थापन पक्ष

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद थप सतहमा आएको छ । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पार्टी विभाजनको अवस्थामै विशेष महाधिवेशन आयोजना गरेपछि त्यसबाट उत्पन्न परिस्थितिप्रति आपत्ति जनाउँदै कांग्रेस संस्थापन पक्ष निष्पक्ष आधिकारिकताको खोजीमा कानुनी बाटो रोज्ने तयारीमा जुटेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको निर्णय … Continue reading निष्पक्ष आधिकारिकताको खोजीमा कांग्रेस संस्थापन पक्ष