काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर विवाद चर्काउने खेलमा दुई महामन्त्रीसहित विषेशमहाधिवेशन पक्षधर लागि परेका छन् । संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडान दोहोर्याइरहँदा विशेष महाधिवेशन पक्षधर समूहले भने यही पुसको अन्तिम साता विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ। नेपाली कांग्रेस केन्द्रिय समितिले केही दिनअघि निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरिसकेको … Continue reading कांग्रेस संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा,विशेष महाधिवशेन पक्षधरकाे पुस अन्तिम साता महाधिवेशन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed