पर्दापछाडीको खेल : नेपाली कांग्रेसमाथि हमला गर्ने दाउ, दबाबको राजनीतिको बाटोमा विशेष महाधिवेशन पक्षधर

काठमाडौं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद अब केवल विशेष महाधिवेशनको बहसमा सीमित नरही खुला टकरावतर्फ उन्मुख देखिन थालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारलाई लिएर कांग्रेसभित्र ‘दबाबको राजनीति’ र ‘पर्दापछाडीको खेल’ तीव्र रूपमा चर्चामा आएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य … Continue reading पर्दापछाडीको खेल : नेपाली कांग्रेसमाथि हमला गर्ने दाउ, दबाबको राजनीतिको बाटोमा विशेष महाधिवेशन पक्षधर