शेखर कोइरालासँग संस्थापन समूहको संवाद,मध्यमार्गी विकल्प खोज्ने प्रयास
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चर्किएको बहसबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन् । निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने धारणा अघि सारेको यो समूहले इतर पक्षका अगुवा कोइरालासँग सहमतिको बाटो खोज्न संवाद थालेको हो । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा मंगलबार बिहान साढे ८ बजे सुरु भएको भेटवार्ता करिब … Continue reading शेखर कोइरालासँग संस्थापन समूहको संवाद,मध्यमार्गी विकल्प खोज्ने प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed