पर्दापछाडी पार्टी फुटाउने खेलमा सक्रिय महामन्त्री थापा,कांग्रेस कम्जोर भएको हेर्न चाहने शक्तिहरुसँग नजिक दुरी

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवाद केवल महाधिवेशनको मितिमा सीमित नरहेको संकेत प्रस्ट हुँदै गएको छ। पार्टी स्रोतहरूका अनुसार, महामन्त्री गगनकुमार थापा पर्धापछाडिबाट कांग्रेसलाई कमजोर बनाउने र सभापति शेरबहादुर देउवाको नेतृत्वलाई निष्प्रभावी बनाउने रणनीतिमा सक्रिय रहदै गएको खुल्न थालेको छ । पार्टीभित्रको असन्तोष चुलिँदै गएको बेला थापालाई बाह्य समूह, विशेषगरी ‘जेन–जी’ नामले चिनिने … Continue reading पर्दापछाडी पार्टी फुटाउने खेलमा सक्रिय महामन्त्री थापा,कांग्रेस कम्जोर भएको हेर्न चाहने शक्तिहरुसँग नजिक दुरी