विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसका ५ प्रदेश सभापतिको निष्कर्ष : निर्वाचनमा ध्यान दिन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको घोषणा गर्दै नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आह्वान गरेका छन्। कोशी प्रदेश सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। विज्ञप्तिमा उल्लेख छ कि, … Continue reading विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसका ५ प्रदेश सभापतिको निष्कर्ष : निर्वाचनमा ध्यान दिन आह्वान