विशेष महाधिवेशनको बहसमा ब्रेक, महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन सभापति देउवाको अपिल
काठमाडौं । नेपाली कांग्रेसभित्र केही सातादेखि चुलिँदै आएको विशेष महाधिवेशनको बहस आइतबार अचानक मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकटका शीर्ष नेताहरूसँग छलफल गरेपछि महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अपिल गरेका छन्। यो आग्रहसँगै कांग्रेसभित्रको आन्तरिक तनाव अस्थायी रूपमा भए पनि शान्त हुने संकेत देखिएको छ। महाराजगञ्जस्थित देउवा निवासमा बसेको बैठकमा वर्तमान र पूर्व … Continue reading विशेष महाधिवेशनको बहसमा ब्रेक, महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन सभापति देउवाको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed