आधिकारिकता भन्दा माथि उठेर पार्टी हाइज्याक गर्न खोजेपछि दुई महामन्त्रीमाथि चौतर्फी आलोचना

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै विरलै देखिने आन्तरिक संकट अहिले दुई महामन्त्री—गगनकुमार थापा र विश्वप्रकाश शर्माको कदमका कारण चरम बिन्दुमा पुगेको छ। पार्टीको सर्वोच्च कार्यकारी निकाय केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेको निर्णयलाई एकल रूपमा उल्ट्याउँदै नियमित महाधिवेशन स्थगित गर्ने र विशेष महाधिवेशनको घोषणा गर्नु केवल असावधानी होइन, धेरै कांग्रेस नेताहरूका शब्दमा पार्टी ‘हाइज्याक’ गर्ने दुस्साहस … Continue reading आधिकारिकता भन्दा माथि उठेर पार्टी हाइज्याक गर्न खोजेपछि दुई महामन्त्रीमाथि चौतर्फी आलोचना