जेनजी आन्दोलनमा बल प्रयोगबारे प्रधानमन्त्री–गृहमन्त्रीबाट कुनै आदेश दिएको थिएन् : रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न प्रधानमन्त्री वा आफूले कुनै पनि किसिमको आदेश नदिएको स्पष्ट पारेका छन्।सोमबार जेनजी आन्दोलन छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष बयान दिँदै लेखकले बल प्रयोगसम्बन्धी निर्णय राजनीतिक नेतृत्वबाट नभई फिल्डमा खटिएका सुरक्षा निकायले नै परिस्थितिको मूल्यांकन गरेर गर्ने बताएका हुन्। आयोगलाई बुझाएको लिखित … Continue reading जेनजी आन्दोलनमा बल प्रयोगबारे प्रधानमन्त्री–गृहमन्त्रीबाट कुनै आदेश दिएको थिएन् : रमेश लेखक