रवि र बालेनलाई दश वर्ष टिकेर राजनीति गर्न काँग्रेस नेता राठौरको चुनौती

काठमाडौं । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले पछिल्लो समय उदाएका नयाँ राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै उनीहरूलाई लामो समयसम्म पार्टी सञ्चालन गरेर देखाउन चुनौती दिएका छन्। आइतबार काँग्रेसको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले केही वर्षअघि मात्रै स्थापना भएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीजस्ता दलहरूको उदाहरण दिँदै पाँच वर्ष पनि … Continue reading रवि र बालेनलाई दश वर्ष टिकेर राजनीति गर्न काँग्रेस नेता राठौरको चुनौती