रवि र बालेनको भेट, जेनजी आन्दोलनकारी जोगाउने खेल
काठमाडौं । २०६२/०६३ को सशस्त्र माओवादी जनयुद्धपछि भोगेको सबैभन्दा ठूलो हिंसात्मक राजनीतिक उथलपुथलका रूपमा चित्रित जेनजी आन्दोलनको एक सय दिन पूरा भइसकेको छ। तर आन्दोलन सकिएको सय दिनपछि पनि त्यसका राजनीतिक, कानुनी र नैतिक प्रश्नहरू झन् पेचिला बन्दै गएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको … Continue reading रवि र बालेनको भेट, जेनजी आन्दोलनकारी जोगाउने खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed