अब नेपालको राजनीतिक यात्रा संसद पुनस्थापना कि निर्वाचनतर्फ ?

काठमाडौं । नेपालको राजनीति फेरि निर्णायक मोडमा उभिएको छ । सत्ता समीकरणको अस्थिरता, आन्दोलन र प्रतिआन्दोलनको चर्को स्वर तथा संवैधानिक व्याख्यामा देखिएको द्विविधाले देशको राजनीतिक यात्रा अब दुईमध्ये एउटै दिशातर्फ जाने संकेत देखाएको छ— संसद पुनःस्थापना वा नयाँ निर्वाचन। हालको राजनीतिक अवस्थालाई हेर्दा सत्ता हस्तान्तरण, निर्वाचनको घोषणा र त्यसको विरोध एकसाथ अघि बढिरहेका छन् । … Continue reading अब नेपालको राजनीतिक यात्रा संसद पुनस्थापना कि निर्वाचनतर्फ ?