प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार असफलताको दिशामा

काठमाडौं । चुनाव गराउने सीमित म्याण्डेटसहित बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार दिनप्रतिदिन उद्देश्यविहीन र दिशाहीन बन्दै गएको छ । चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकार न त स्थिर देखिएको छ, न त विश्वसनीय । बरु मन्त्रालय बाँडफाँड, अधिकार केन्द्रीकरण र राजनीतिक सहमति विहीन निर्णयले यो सरकार असफलताको बाटोमा अघि बढिरहेको संकेत स्पष्ट देखिन थालेको … Continue reading प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार असफलताको दिशामा