संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

काठमाडौं । गत भदौ २३ र २४ गते जेन(जी) युवाहरुले गरेको विध्वंशकारी आन्दोलनपछि बनेको सरकारको पछिल्लो समय कडा आलोचना भइरहेको छ । जेनजी आन्दोलनको जगमा गठित सुशिला कार्की नेतृत्वको सरकारले राजनैतिक दलहरुसँग कुनै पनि सहमति नगरी जेनजी र सरकारबिच दश बुँदे सम्झौता गरेपछि थप राजनैतिक दलहरु एकिकृत हुन थालेका छन् । उनीहरुले एकिकृत हुँदै वर्तमान … Continue reading संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा