प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको रिटमा उल्लेख

काठमाडौं। नेपाली कांग्रेसका आठ निवर्तमान सांसदले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटमा उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै राष्ट्रपतिको निर्णय बदर गर्न माग गरेका छन्। सांसदहरूले रिटमा सात मुख्य मागदाबी प्रस्तुत गरेका छन्। उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गतेको स्थिति कायम … Continue reading प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको रिटमा उल्लेख