जेनजी आन्दोलनपछि देशमा अशान्ति हिंसा–फैलाउने सक्रिय गिरोह को हुन् ?
काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकभर त्रास, अविश्वास र अस्थिरताको बाक्लो बादल मडारिएको छ। आन्दोलनपछिका घटनाहरूले राजनीतिक, प्रशासनिक र सुरक्षात्मक संरचनामा गहिरो प्रश्न मात्रै उठाएका छैनन्, हिंसा र अत्यधिक उत्तेजना फैलाउने शक्ति आखिर कहाँबाट सक्रिय छन् भन्ने बहसलाई पनि सतहमा ल्याएका छन्। यही सिलसिलामा अख्तियार प्रमुख प्रेम कुमार राईसहित दस हाइप्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदा … Continue reading जेनजी आन्दोलनपछि देशमा अशान्ति हिंसा–फैलाउने सक्रिय गिरोह को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed